२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद थप गरेको छ । कम्पनी चैत १४ गते बिहीबारसम्म म्याद गरेको छ ।
कम्पनीले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो कम्पनीको मागअनुसार आवेदन नपरेकाले आवेदन दिने म्याद थप गरेर चैत १४ गतेसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।
१ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।a
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij