२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु वर्षको फागुनसम्म ३ खर्ब १ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ भने गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
गत वर्षको तुलनामा चालु वर्षको फागुन मसान्तसम्ममा ११ प्रतिशतले आयात बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij