Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर


  • 1.4K
    Shares

    लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

    काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले कोशीमा दुई जना, मधेशमातीन जना, बागमती र लुम्बिनी प्रदेशमा १/१ जना कर्मचारी माग गरेको छ।

    बैंकमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, एसिस्टेन्ट, सिनियस एसिस्टेन्स र सुपरभाइजरको लागि रोजगारीको  अवसर खुलेको हो। इच्छुकले  व्यक्तिले कम्तीमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । इच्छुकले  व्यक्तिले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन्।

    अधिकृतको कार्य अनुभव बैंकको शाखा कार्यालयमा शाखा प्रबन्धक वा प्रधान कार्यालयमा केन्द्रीय रिकभरी विभागमा रिकभरी अधिकारीको रूपमा काम गरेको अनुभव सहित कुल बैंकिङ अनुभव न्यूनतम ५ वर्षको हुनु पर्ने छ। सहायक स्तरको लागि शाखामा शाखा प्रबन्धकको रूपमा वा केन्द्रीय रिकभरी विभाग, प्रधान कार्यालयमा रिकभरी अधिकारीको रूपमाकाम गरेको अनुभव सहित कुल बैंकिङ अनुभवको न्यूनतम ३ वर्षको कार्यानुभव भएको हुनु पर्ने बैंकले जानकारी दिएको छ।

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १३:१९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij