Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन

राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन


  • 1.1K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन
    images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि संचालन गरेको छ । बैंकले ग्लोबल मनी विकको अवसरमा देशभरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

    बैंकले विभिन्न स्कुल तथा कलेजको विद्यार्थी, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा ७ प्रदेशको शाखा कार्यालयहरुबाट वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सञ्चालन भएकोे छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

    अभियान अन्तर्गत बैंकले कारोबार गर्दाको फाइदाहरु, डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:५८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij