Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान


  • 1.3K
    Shares

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ ।

    पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

    बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ । 

     

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:१४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij