Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु


  • 2.0K
    Shares

    कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
    images

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । 

    बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनमा पार्टीको तर्फबाट प्रभावकारी प्रस्तुतिका विषयमा छलफल गर्ने एजेन्डा छ । 

    पछिल्लो समयमा राजावादीहरूको बढ्दो सक्रियता र त्यसबारे पार्टीको आगामी रणनीतिबारे पनि कुराकानी हुने नेताहरूले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १५:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij