२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घट्को छ। अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन्।
आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा छ। दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij