Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

ग्लोबल मनी वीक २०२५ को अवसर पारेर बुर्तिबाङमा र्यालीको आयोजना

ग्लोबल मनी वीक २०२५ को अवसर पारेर बुर्तिबाङमा र्यालीको आयोजना


  • 1.3K
    Shares

    ग्लोबल मनी वीक २०२५ को अवसर पारेर बुर्तिबाङमा र्यालीको आयोजना
    images

    काठमाडौं । प्रभु बैंकले ग्लोबल मनी वीक २०२५ को अवसर पारेर बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा आज एक बित्तिय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ ।

    ‘अनुसरण गर्नु अघि सोचौँ, भोलिको लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएको प्लेकार्ड र ब्यानर सहति र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो। 

    कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाको प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका छन्। र्यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १४:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij