२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक ।
बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्ने व्यवस्था निक्षेपको लागि चैत ५ गते गरिने भएको छ। राष्ट्र बैंकको उक्त लगानी चैत १० गतेदेखि सुरु भई आगामी वर्षको चैत ९ गतेसम्म रहने व्यवस्था छ ।
राष्ट्र बैंकको अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकहरूमा १७ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij