Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै


  • 1.4K
    Shares

    एमाले सचिवालय बैठक आज बस्दै
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

    एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताए ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - ११:५७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij