Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

चार विद्यार्थी संगठनद्वारा त्रिवि निर्वाचन समितिका संयोजकको राजीनामा माग

चार विद्यार्थी संगठनद्वारा त्रिवि निर्वाचन समितिका संयोजकको राजीनामा माग


  • 2.3K
    Shares

    चार विद्यार्थी संगठनद्वारा त्रिवि निर्वाचन समितिका संयोजकको राजीनामा माग
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा.डा. कृष्णप्रसाद न्यौपानेको चार विद्यार्थी संगठनले राजीनामा मागेका छन् ।

    निर्वाचन समिति पूर्वाग्रही देखिएको विद्यार्थी संगठनले आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले विज्ञप्ति निकालेर निर्वाचन समितिका संयोजकको राजीनामा मागेका हुन् ।

    निर्वाचन समितिका संयोजक न्यौपानेले उम्मेदवार मनोनयनमा अवरोध, प्रशासनिक चलखेल, अन्यायपूर्ण हस्तक्षेप गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । त्रिविस्थित निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी जारी राखेकाले ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १२:३८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij