२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदमा रोजगारीको खुलेको छ । लघुवित्तले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको छ ।
सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास र लघुवित्तमा १ २वर्ष काम गरेको हुनु पर्नेछ भने प्रशिक्षार्थी सहायकको लागि एसईई पास गरेको र कम्प्यूटर सम्बन्धी सामान्य ज्ञान भएको हुनु पर्ने । उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनु पर्ने छ र महिलाले ४० वर्ष ननाघेको हुनु पर्ने ।
सवारी साधन र लाइसेन्स भएकाले प्राथमिकता पाउने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij