Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेको सीईओ पदका लागि छानिए यी ५ जना

नेप्सेको सीईओ पदका लागि छानिए यी ५ जना


  • 1.9K
    Shares

    नेप्सेको सीईओ पदका लागि छानिए यी ५ जना
    images

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पाँचजना सर्टलिस्ट भएका छन् ।

    अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्ट गरेको हो।

    अब समितिले सीईओ पदका लागि संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ । उनीहरुको अन्तर्वार्ता आगामी बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुनेछ ।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ०७:४८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij