Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको भाउ कति?

आज विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको भाउ कति?


  • 1.2K
    Shares

    आज विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको भाउ कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

    जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ। युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ।

    सूचीमा हेर्नुहोस् विनिमयदर 

    binimaya_CkAFNB6toa.png

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ०७:४३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij