Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि ब्युटी पार्लर बीच ५० % छुट दिइने सम्झौता

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि ब्युटी पार्लर बीच ५० % छुट दिइने सम्झौता


  • 1.5K
    Shares

    • images
    हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि ब्युटी पार्लर बीच ५० % छुट दिइने सम्झौता

    काठमाडौं ।  हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि ब्युटी पार्लर बीच सम्झौता भएको छ। 

    सम्झौताअनुसार, आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टरका ग्राहकहरूलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिइने व्यवस्था छ।

    हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोलेको ग्राहकहरूलाई ब्युटी सम्बन्धी कोर्स र पार्लर सेवामा ३० प्रतिशतसम्म छुट छ। आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टरले काठमाडौंको अतिरिक्त चितवन, बुटवल, दाङ, पोखरा र ईटहरीमा समेत शाखा कार्यालय खोलेर सेवा विस्तार गर्दै आएको जानकारी दिइएको छ।

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १४:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij