२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने सेयर बिक्रीमा राखेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij