Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

१७२ जना सवार अमेरिकी विमानमा आगलागी

१७२ जना सवार अमेरिकी विमानमा आगलागी


  • 2.3K
    Shares

    • images
    १७२ जना सवार अमेरिकी विमानमा आगलागी

    अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटना भएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ अवतरणका करममा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको हो।

    आगलागी हुँदा जहाजमा १७२ जना थिए। तर उनीहरूलाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको बताइएको छ। आगलागी हुँदा बाक्लो कालो धुवाँ निस्किएको थियो।

    विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको र मानवीय क्षति नभएको बताएका छन्। 

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - ०९:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij