Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ट्याक्सी चालकको हत्या प्रकरणमा १५ वर्षपछि समातिए लामा

ट्याक्सी चालकको हत्या प्रकरणमा १५ वर्षपछि समातिए लामा


  • 1.5K
    Shares

    • images
    ट्याक्सी चालकको हत्या प्रकरणमा १५ वर्षपछि समातिए लामा

    काठमाडौं । ट्याक्सी चालक मेघ लामा १५ वर्षपछि पक्राउ परेका छन् । हत्या गरेर फरार भएका लामा पक्राउ परेका छन् । 

    प्रहरी स्रोतका अनुसार उनलाई भारतको चेन्नईबाट पक्राउ गरेर बुधबार काठमाडौं ल्याइएको छ । चेन्नई उनी पछिल्लो समय एक होस्टलमा कुकको काम गर्दै आएको एक अनुसन्धान अधिकृतले बताएका छन् । ‘हत्या लगत्तै उनी फरार भएर भारत पुगेका थिए । पटक(पटक काम परिवर्तन गर्दै आएका उनी पछिल्लो समय भने होस्टलमा कुकको काम गर्न थालेका रहेछन् र एक अनुसन्धान अधिकृतको जानकारी मार्फत ‘होस्टलबाट उनलाई समातेर पक्राउ गरेको हो ।’

    तामाङलाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको र अब यो घटनाका सबै अभियुक्त कानुनी दायरामा आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताएका छन् । चारै जनाविरुद्ध भक्तपुर जिल्ला अदालतले ३ भदौ २०७८ मा २० वर्ष कैदको फैसला गरेको थियो । यसअघि पक्राउ परेका वीरमानलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको थियो ।

    आज सार्वजनिक बिदा परेकाले भोलि अदालत उपस्थित गराएर फैसला कार्यान्वयनको लागि कारागार पठाउने प्रहरीको तयारी छ ।

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - १३:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij