Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा सवारी साधन होल्ड

ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा सवारी साधन होल्ड


  • 1.3K
    Shares

    • images
    ट्राफिक नियम उल्लङ्घन गरेको  कसुरमा  सवारी साधन होल्ड

    काठमाडौं । काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रको बासिन्दाले आज रङ्गको पर्व होली मनाइरहेका छन् । ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा सवारी साधनलाई कारबाही गरेको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर गरिएको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरिएको छ । 

    नियम विपरीत चलाएका र  कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको प्रहरीले जानकारी दिएका छन् । होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । 

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - १३:१९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij