Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

विषादी सेवनको कारण २२ वर्षीय युवकको मृत्यु

विषादी सेवनको कारण २२ वर्षीय युवकको मृत्यु


  • 1.2K
    Shares

    • images
    विषादी सेवनको कारण २२ वर्षीय युवकको मृत्यु

    काठमाडौं । डोटीको धौलाकाँडाको २२ वर्षीय भरत कुँवरको विषादी सेवनको कारण मृत्यु भएको छ।

    आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारको राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाए।

    थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - १०:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij