Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने : सांसद कृष्णकुमार विसी

नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने : सांसद कृष्णकुमार विसी


  • 1.6K
    Shares

    • images
    नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने :  सांसद कृष्णकुमार विसी

    काठमाडौं ।  सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएका छन् । सत्तारुढ दलले नै सरकारमाथि प्रश्न उठाउने अवस्था आएको भन्दै विसीले यसअघि सरकारसँग गरेका सम्झौताहरू कुनै कार्यान्वयन नभएको बताएका छन् । 


    बुधबार बसेको प्रदेश सभा बैठकमा आक्रोशित हुँदै सांसद विसीले भने, ‘म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते नै भइरहने हो भने सरकारलाई दिएको समर्थन राखेर सरकारमा गएको हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ ।’ गम्भीर रूपमा सोच्न उनले दल नेता जीवनबहादुर शाहीलाई आग्रह गरे । 

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १६:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij