Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

नेपाल शिक्षक महासङ्घले दोस्रो चरण अन्तर्गत, नेकपा एमाले केन्द्रीय कार्यालयमा धर्ना

नेपाल शिक्षक महासङ्घले दोस्रो चरण अन्तर्गत, नेकपा एमाले केन्द्रीय कार्यालयमा धर्ना

  • 1.7K
    Shares

    नेपाल शिक्षक महासङ्घले दोस्रो चरण अन्तर्गत, नेकपा एमाले केन्द्रीय कार्यालयमा धर्ना

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरण अन्तर्गत राजनीति दल नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बस्न सुरु गरेको छ ।

    फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको छ ।

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १५:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij