२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला समूहले तालाबन्दी गरेको छ ।
संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेको थियो । कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले फोडेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij