२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी, नेक्सन के-३ ईभी र टाटा सफारीलाई सार्वजनिक गरेको छ।
जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा टाटाको ईभी गाडी २७ लाख ४९ हजार रुपैयाँबाट शुरू गरेर ५६ लाख ९९ हजार रुपैयाँसम्ममा खरीद गर्न सकिने भएको छ। प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडी सार्वजनिक गर्न पाउँदा खुशी भएको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij