२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुग भएपछि स्थगित भएको छ ।
सभामा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको थियो ।
सभामा संचालक समितिकोतर्फबाट आर्थिक वर्ष २०७९ /२०८० र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij