Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वरोजगार लघुवित्तको एफपीओमा ११९.८५ गुणा बढी आवेद, बाँडफाँट प्रक्रिया शुक्रवार

स्वरोजगार लघुवित्तको एफपीओमा ११९.८५ गुणा बढी आवेद, बाँडफाँट प्रक्रिया शुक्रवार


  • 1.5K
    Shares

    • images
    स्वरोजगार लघुवित्तको एफपीओमा ११९.८५ गुणा बढी आवेद, बाँडफाँट प्रक्रिया शुक्रवार
    images

    काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवार १० बजे कार्यालय बालुवाटारमा हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

    १८ लाख ८२ हजार ४२२ जनाले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएको छ जसमा १९ हजार ५७७ जनाले मात्र सेयर प्राप्त गर्ने छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको हात खाली रहनेछ। कम्पनीको  एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको  भएकोले गोला प्रथाबाट एफपीओ बाँडफाँट हुने कम्पनिले जानकारी दिएको छ।

    एफपीओको प्रमुख उद्देश्य बैंक र वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न रहेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १२:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij