२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुन तोलाको छ सय रुपैयाँ बढ्दा चाँदी भने तोलामा ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँम कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज तोलाको दुई हजार रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij