Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य घट्यो

अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य घट्यो


  • 2.1K
    Shares

    • images
    अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य घट्यो

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरोसहित केही मुद्रा भने महँगिएका छन्। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ०४ पैसा थियो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-03-12_050242_fple3LbPT6.png

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - ०७:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij