२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । सीजी चौधरी ग्रुपको बेको ब्रान्ड निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना भएको छ । शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्ने छन् ।
सर्भिसिङ मात्र नभएर, ग्राहकहरूले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिने छ भने जसअन्तर्गत ५०५ सम्मको अतिरिक्त मूल्यांकन समेत पाउन वा नयाँ बेकोको एसीसँग साट्न सक्ने छन् ।
नयाँ एसी खरिदमा विशेष २०५ सम्मको छुट र एसी को स्पेयर पार्ट्स आवश्यक परेमा, ५०५ सम्मको छुट को व्यवस्थाबारे कम्पनिले जानकारी दिएको छ। ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा ३,००० मूल्य बराबरको २ वटा निःशुल्क सेवा कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरूले १६६-००-१०२-२११ वा ०१-५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij