Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

राजसंस्थालाई माओवादी सांसदले दिए अस्तुको संज्ञा

राजसंस्थालाई माओवादी सांसदले दिए अस्तुको संज्ञा


  • 1.7K
    Shares

    • images
    राजसंस्थालाई माओवादी सांसदले दिए अस्तुको संज्ञा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले राजसंस्थाको नाममा अनावश्यक गतिविधि हुन थालेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारको काम प्रभावकारी हुन नसक्दा राजसंस्था पक्षधरहरू सलबलाउन थालेको बताए । यसक्रममा उनले राजसंस्थालाई अस्तुको संज्ञा दिएका हुन् ।

    चिहानको चपरिमुनि पुरिएको राजसंस्था प्रेत बनेर सबलबलाइरहेको छ । कात्रोमा पोको पारेर फालेको अस्तु, बगाइसकेको संस्था फर्कन त सक्दैन सक्दैन भूत पिचास बनेर दुःख दिने दुस्प्रयास गर्ने मौका पाएको छ । सबैलाई चेतना भया,’ उनले भने ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १४:३२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij