२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८०/२०८१ को लागि प्रस्तावित पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने र २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्ने छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनको साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति प्रस्ताव पनि पारित गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij