Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ङादी ग्रुपको लिलामी सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

ङादी ग्रुपको लिलामी सेयरमा आवेदन दिने भोलि अन्तिम दिन


  • 1.4K
    Shares

    • images
    ङादी ग्रुपको लिलामी सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको सेयरमा आवेदन दिने भोलि २८ गते अन्तिम दिन रहेको छ। लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता सेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो । कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको छ ।

    सेयर खरिदका लागि सबैले  जनाले आवेदन दिन सक्ने छन्। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ, आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरीमाग गर्न सकिने। इच्छुक लगानीकर्ताले  किन्न चाहेको शेयर संख्या र सोको मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्ने छ। 

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १३:४९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij