Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चितवनमा मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु

चितवनमा मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु


  • 7.4K
    Shares

    चितवनमा मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु
    images

    चितवन । चितवनको भण्डारामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । राप्ती नगरपालिका-४ भण्डारा स्थित लक्षमीनाराण चोकमा सोमबार राति ११:१५ मा मोटरसाइकल र बस एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक मनहरी गाउँपालिका वडा-६ घर भई डडुवा बस्ने रोशन लामा रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार पूर्व बाट आउदै गरेको ना४ख६७२८ नम्बरको बस र सोही दिसाबाट आउदै गरेको ना२७प३९०६ नम्बरको मोटरसाइकल बसको पछाडी ठोक्किएको थियो ।

    दुघटनामा परि गम्भीर घाइते भएका लामालाई उपचारको लागि तत्कालै भरतपुरमा रहेको मेडिकल कलेज लगिएको भएिनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - ११:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij