Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

रूस-युक्रेन युद्धमा मारिए सुनछहरीका पूर्व वडाध्यक्ष बुढाथोकी

रूस-युक्रेन युद्धमा मारिए सुनछहरीका पूर्व वडाध्यक्ष बुढाथोकी


  • 1.6K
    Shares

    • images
    रूस-युक्रेन युद्धमा मारिए सुनछहरीका पूर्व वडाध्यक्ष बुढाथोकी

     काठमाडौं । रोल्पाका एक जना पूर्व वडाध्यक्ष रुस-युक्रेन युद्धमा मारिएका छन् । रोल्पाको सुनछहरी गाउँपालिका ५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो।

    उनी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो। भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि नै काजकिरिया सुरू गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    ०७४ सालको स्थानीय तह निर्वाचनमा बुढाथोकी नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७९ सालमा पनि उम्मेदवार बनेका उनी पराजित भएपछि रुस हिँडेका थिए ।

     

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १०:४९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij