Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने


  • 1.4K
    Shares

    प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने

    काठमाडौं । आज कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

    दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्।

    प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।

    विपक्षी दलहरुले भने विभिन्न सर्तहरु अघि सारेका छन् । मुख्यमन्त्रीले उनीहरुसँग छलफल गरिरहेको बुझिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १०:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij