२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेले रुपन्देही जिल्ला अदालत पुगेर सोमबार पहिलो पटक तारिख बुझेका छन् ।
उनलाई अब अर्को तारिख आगामी वैशाख २३ लाई दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले आज नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij