Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

लगातार छैटौं दिन पनि घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

लगातार छैटौं दिन पनि घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा


  • 2.0K
    Shares

    • images
    लगातार छैटौं दिन पनि घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

    काठमाडौं । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो ।

    सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।

    कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १५:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij