Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एनएमबि बैङ्कले पायो नयाँ प्रमुख कार्यकारी अधिकृत

एनएमबि बैङ्कले पायो नयाँ प्रमुख कार्यकारी अधिकृत


  • 1.6K
    Shares

    • images
    एनएमबि बैङ्कले पायो नयाँ प्रमुख कार्यकारी अधिकृत
    images

    काठमाडौं । एनएमबि बैङ्कले प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत  को नियुक्ति गरेको छ। 

    प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरेलाई २०८२ वैशाख १० गतेदेखि ४ वर्षको अवधिका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ भने नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो।

     

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १४:१९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij