Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उच्च अदालत पुगे रवि- जिल्लाले मागेको १ करोड धरौटी खारेज गर्न माग

उच्च अदालत पुगे रवि- जिल्लाले मागेको १ करोड धरौटी खारेज गर्न माग


  • 1.3K
    Shares

    • images
    उच्च अदालत पुगे रवि- जिल्लाले मागेको १ करोड धरौटी खारेज गर्न माग

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने उच्च अदालत  पुगेका छन् ।

    सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । 

    लामिछानेसँग रुपन्देही  जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतले गरेको आदेश  बदर गरी पाउ भन्दै लामिछानेले निवेदन दिन लागेको  कानुन व्यवसायी पशुपति भण्डारी रातोपाटीलाई बताए ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १२:४७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij