Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वराजा काठमाडौं ओर्लिए, गेटमा समर्थकहरुको स्वागत

पूर्वराजा काठमाडौं ओर्लिए, गेटमा समर्थकहरुको स्वागत


  • 1.9K
    Shares

    • images
    पूर्वराजा काठमाडौं ओर्लिए, गेटमा समर्थकहरुको स्वागत

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

    विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए ।

    विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

    raj12.JPG

    raj12.JPG

    1.JPG

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १६:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij