Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

पोखराबाट उडे पूर्वराजा ज्ञानेन्द्र

पोखराबाट उडे पूर्वराजा ज्ञानेन्द्र


  • 1.9K
    Shares

    • images
    पोखराबाट उडे पूर्वराजा ज्ञानेन्द्र

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उडेका छन् । पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले बिदाइ गरेका थिए ।

    समिट एयरको चार्टर जहाजमार्फत पूर्वराजा शाह काठमाडौं आउँदै छन् । काठमाडौंमा उनको स्वागतका लागि समर्थकहरूको भिड लागेको छ । समर्थकहरूले शाहलाई निर्मल निवाससम्म पुर्‍याउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १५:५०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij