Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेबाट र्‍याली एयरपोर्ट जाँदै

दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेबाट र्‍याली एयरपोर्ट जाँदै


  • 1.5K
    Shares

    • images
    दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेबाट  र्‍याली एयरपोर्ट जाँदै

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् ।

    सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ । पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौं फर्किँदैछन् ।

    उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् । उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

    raj12.JPG

    raj1.JPG

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १४:२९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij