Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भैँसेपाटीको वायु खतराको तहमा

भैँसेपाटीको वायु खतराको तहमा


  • 2.2K
    Shares

    • images
    भैँसेपाटीको वायु खतराको तहमा

    काठमाडौं । ललितपुरको भैँसेपाटीको वायु बिहीबार दिउँसो 'खतरनाक' बनेको छ ।  दिउँसो ४ बजे त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा सो क्षेत्रको एक्यूआई १५६ रहेको थियो ।

    भैँसेपाटीबाहेक अन्य सहरमा भने एक्यूआई १५० भन्दा कम छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

    यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १६:४६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij