Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य वृद्धि: कुन मुद्राको भाउ कति?

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य वृद्धि: कुन मुद्राको भाउ कति?


  • 1.5K
    Shares

    अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य वृद्धि: कुन मुद्राको भाउ कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर,  कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको मूल्य भने बढेको छ। 

    अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ। युरो र पाउन्डको मूल्य भने विगत तीन दिनदेखि लगातार बढिरहेको छ। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९३ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-03-06_045034_qTjCzbj1qo.png

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - ०८:०८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij