Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो


  • 9.1K
    Shares

    धुम्बाराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा  सर्‍यो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ।

    ‘बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ’, महासचिव विष्णु पौडेलका स्वकीय सचिव यमराम पाण्डेले नेपालखबरसँग भने, ‘बैठक भने निर्धारित समयमै बस्ने छ ।’ बैठक सार्नुको कारण भने सार्वजनिक गरिएको छैन।



    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - ११:३१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij