Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


  • 3.2K
    Shares

    बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
    images

    काठमाडौं ।  नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुढानीलकण्ठमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    अपराह्न ४ बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठकमा सङ्घीयता कार्यान्वयनमा देखापरेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसदमा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाइएको हो ।

     

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १७:३५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij