Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बस्दै


  • 1.1K
    Shares

    एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बस्दै
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक केही बेरमा सुरू हुँदै छ ।

    पोलिटब्युरो सदस्य एवम बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो ।

    यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रिय समितिको अजेन्डा तय गरेको थियो । 

    प्रकाशित मिति :फाल्गुण ९ २०८१ शुक्रवार - ११:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij