Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

राजनीति

राप्रपाले फागुन २५ गते  काठमाडौंमा भण्डाफोर सभा गर्ने

राप्रपाले फागुन २५ गते  काठमाडौंमा भण्डाफोर सभा गर्ने


  • 1.8K
    Shares

    राप्रपाले फागुन २५ गते  काठमाडौंमा भण्डाफोर सभा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टी महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर फागुन ९ गतेदेखि प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्।

    उनका अनुसार भोलि पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यस्तै बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते भण्डाफोर सभा आयोजना हुने महामन्त्री गुरुङले बताए।

    उनले भ्रष्टाचार, बेथितिविरुद्ध र हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने बताए। 

    प्रकाशित मिति :फाल्गुण ८ २०८१ बिहिवार - १६:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij