Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक


  • 1.8K
    Shares

    नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको छ। पोलिटब्युरो बैठक भोलि केन्द्रीय कार्यालयमा बस्ने महासचिव घनश्याम भुसालले बताए।

    केन्द्रीय कमिटीको बैठक ९ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बस्ने उनले बताए।

    स्थायी कमिटी बैठक भने पार्टी कार्यालय आलोकनगरमा अहिले जारी छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, केन्द्रीय कमिटी बैठक बैठकका एजेन्डालगायतको विषयमा छलफल भइरहेको जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०८१ मंगलवार - १२:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij