Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आरएमडिसी लघुवित्तको संस्थापक शेयर आजबाट बिक्रीमा

आरएमडिसी लघुवित्तको संस्थापक शेयर आजबाट बिक्रीमा


  • 14.8K
    Shares

    आरएमडिसी लघुवित्तको संस्थापक शेयर आजबाट बिक्रीमा

    काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयर आजबाट लिलामी खुला गरेको हो ।

    उक्त शेयरमा लिलामीका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी शेयरका लागि न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । 

    यस्तै न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिने जनाइएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - ११:०४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij